Techie IT
HK Tube Nepal

ड्रिमल्याण्ड बेलबारीमा ज्योती मगर आउँने


ड्रिमल्याण्ड फनपार्क बेलबारी ३ मोरङमा चर्चित गायीका ज्योती मगर आउँने भएकी छिन् ।

तीज सेलिब्रेशन विथ ज्योती शिर्षकको कार्यक्रममा नेपाली महिलाहरुलाई नचाउँनका लागि ज्योती आउँन लागेकी हुन् ।
कार्यक्रम यहि २०७९ भाद्र ९ गते बिहिबारका दिन हुनेछ ।

कार्यक्रममा ज्योतीले आफ्ना चर्चित गीतहरुका साथमा उत्कृष्ट स्टेज प्रस्तुती दिनेछिन् ।

ज्योतीसँगै स्थानिय प्रतिभाहरुको डान्स र गायनपनि समेटिनेछ कार्यक्रममा ।

कार्यक्रमलाई ड्रिमल्याण्ड फनपार्क बेलबारीले आयोजना गरेको हो ।

टिकटका लागि निम्न फोन नं मा सम्पर्क गर्न सकिनेछ ।
९८१६३६४३१४, ९८०१४०८९९२, ९८०१४०८९८७



तपाईको कमेन्ट लेख्नुहोस्