Techie IT
HK Tube Nepal

कानेपोखरीमा एमालेको अग्रता


कानेपोखरी, वैशाख ३१ । मोरङ कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
हालसम्म ३ हजार मतगणना हुँदा एमालेका अध्यक्ष राजमती इङ्नामले ११ सय ५३, नेपाली काङ्ग्रेसका संजय भट्टराईले ७ सय ६४ र माओवादी केन्द्रका सुर्य धिमालले ५ सय १० मत प्राप्त गरेका छ्न भने उपाध्यक्षको तर्फबाट एमालेका भोला अधिकारीले १२ सय १३, नेपाली काङ्ग्रेसका मनकुमारी गुरुङले ९ सय २४ र माओवादी केन्द्रका तारा ओझाले २ सय ९१ मत प्राप्त गरेका छ्न ।
हाल वडा नं. १ र ७ को मतगणना जारी रहेको छ । १ मा नेपाली काङ्ग्रेसले अग्रता लिइरहेको छ भने ७ मा नेकपा एमाले अघि रहेको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्