Techie IT
HK Tube Nepal

कानेपोखरी अध्यक्षमा इङ्नाम र उपाध्यक्षमा अधिकारी निर्वाचित


कानेपोखरी, जेठ ३  । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार राजमती इङ्नाम अध्यक्ष पदमा निर्वाचित भएकी छन् । उनले ८९७५ मत प्राप्त गरी नेपाली कांग्रेसका सन्जय भट्टराईलाई पराजित गरेकी हुन्। भट्टराईले ५८४६ मत प्राप्त गरे।
माओवादीका सुर्य बहादुर धिमालले ३९७७ मत प्राप्त गरे।

उपाध्यक्षमा पनि एमालेकै भोलाप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ९५७० मत प्राप्त गर्दा कांग्रेस उम्मेद्वार मनकुमारी गुरुङले ७८१८ मत पाएकी छन्।



तपाईको कमेन्ट लेख्नुहोस्