Techie IT
HK Tube Nepal

पथरी शनिश्चरे ८ को वडा अध्यक्षमा २६ वर्षिया कार्की निर्वाचित


पथरी शनिश्चरे, जेठ ५ । मोरङकाे पथरी शनिश्चरे वडा नम्बर ८ मा एमालेका नविनजंग कार्की निर्वाचित भएका छन् ।
२६ वर्षीय कार्कीले नेपाली कांग्रेसका ६२ वर्षीय उम्मेदवार टेकबहादुर थापालाई पराजित गर्दै वडाध्यक्ष जितेका हुन् ।
निर्वाचित कार्कीले १७१४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी थापाले ९५८ मत ल्याए । पराजित भएका थापा कांग्रेसका पूर्व नगर सभापति हुन् ।



तपाईको कमेन्ट लेख्नुहोस्